मृत्यु भएका व्यक्तिको नाममा भत्ता लिने ५ कर्मचारीविरुद्ध अख्तियारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरिसकेका व्यक्तिको नाममा भत्ता लिने ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। आयोगले मंगलबार उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो।
उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गाँउ विकास...