सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरले विगत पाँच महिनादेखि स्वास्थ्यकर्मीले तलब भत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीले आफूले काम गरे बापतको पाँच महिनादेखि तलब भत्ता नपाएको नेपाल प्रेसलाई जानकारी दिएका हुन् । कर्णाली राजधानीको मुटुमा रहेका नगरपालिकामा कर्मचारीले तलब भत्ता नपाउँदा कर्मचारी मारमा परेको उतरगङ्गा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी […]