कानुन मन्त्रीको संसदमा जवाफ : प्रधानन्यायाधीशले मन्त्री मागेको भन्ने कुरामा सत्यता छैन

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग मागेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा स्वतन्त्र भूमिकामा रहेका नेमकिपाका सांसद प्रेम सुवावले प्रश्न उठाएका थिए ।   “सम्माननीय सभामुख महोदय, प्रधानन्यायाधीशले मन्त्री परिषदमा भाग खोज्दै दुईवटा नाम दिएको भन्दै नामसमेत सार्वजनिक...

सम्बन्धित सामग्री

केन्द्रीय कारागारले भन्यो – विकृति रहेको भन्दै परेको उजुरीमा सत्यता छैन

७ असार, काठमाडौं । केन्द्रीय कारागार, काठमाडौंले बन्दी गृहभित्र विकृति रहेको भन्दै परेको उजुरीमा सत्यता नभएको जवाफ कारागार व्यवस्थापन विभागलाई पठाएको छ । कारागारभित्र मिटरब्याज र असुली धन्दा चलाएको भन्दै गृह मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको थियो । उजुरीमाथि आवश्यक कारबाही गर्न भन्दै मन्त्रालयले कारागार व्यवस्थापन विभागलाई पत्र लेखेको थियो । ‘त्यसपछि उजुरीमा […]

हाइड्रोको सेयर माथि हुनुको कारण

अरू सबैको सेयर मूल्य तल झर्दा पनि हाइड्रोपावर कम्पनीको सेयर किन माथि–माथि नै अडेको होला ? यसको एउटा जवाफ छ । यसमा सम्भावना छ । यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ । बुझेका मानिसले माथिल्लै मूल्यमा एकुमुलेसन गरिरहेका छन् । यो जवाफमा कति सत्यता होला ? बियरिस र बुलिसको तथ्यांक विश्लेषण बियरिसको कुरा गर्दा २०७५ फागुन […]

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै...

अमेरिकी सेना नेपाल आउने कुरामा कुनै सत्यता छैन : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबर मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सार्वभोम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु रहेकोले बिना […]

अमेरिकी सेना नेपाल आउने कुरा कुरामात्रै हाे, यसमा सत्यता छैन : मन्त्री कार्की

काठमाडाैँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले नेपाल सार्वभाैम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक आवतजावत गर्ने प्रक्रियाहरू रहेकाले बिनाप्रक्रिया कुनै व्यक्ति, सेना आउने […]

अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा सत्यता छैन : मन्त्री कार्की

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । आज बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सार्वभाैम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरू रहेकोले विना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सीमित रहेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘एमसीसी परियोजन...

प्रधानमन्त्रीका अभिव्यक्ति झुटा र उदण्ड्डपूर्ण : डा. रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्। आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाबारे रावलले २ जिभ्रे कुरा गरेको बताएका थिए। प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्विटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा भीम […]

हमाल परिवारसँग २०४१ सालदेखि आउजाउ नै छैनः प्रधानन्यायाधीश राणा

काठमाडौँ – मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषयमा सत्यता नभएको जवाफ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दिएका छन्। आइतबार नेपाल बारका पदाधिकारीहरुसँगको भेटवार्तामा राणाले गजेन्द्र हमाललाई आफू मन्त्री बनाउन सिफारिस नगरेको बताएका हुन्। राणासँग जोडिएर आएका विषयप्रति ध्यानाकर्षण गराउन बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा गएको पदाधिकारीहरुलाई राणाले मन्त्री बनाउन नभइ नाम जोडिएपछि नबनाउन चाहिँ आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]