अब खाँदबारीमा ग्लोबल आइएमई बैंकको शाखा

काठमाडौं, ६ मंसिर । ग्लोबल आइएमई बैंकले थप एक नयाँ शाखा सञ्चालनमा विस्तार गरेको छ । बैंकले संखुवासभाको खाँदबारीमा नयाँ शाखा संचालनमा ल्याएको हो । योसँगै बैंकको शाखा संख्या २८७ पुगेको छ । यस्तै, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको २८७ औँ शाखा संखुवासभाको खाँदबारीमा

ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८७ पुगेको छ ।ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्