बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली, भन्छन्,’घरमा एक छाक खाने अन्न छैन’

पर्वत – अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका-१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ। स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो। परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो। उनले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका थिए। आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई […]