इस्लामाबाद – बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको निलम्बन अन्त्य गरेपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले शनिबार बेलायतका लागि सीधा उडान पुनः सुरु गरेको छ। पाकिस्तानी ध्वजाबाहक विमान एयरबस ए ३२० कराँचीको नजिकै दुर्घटना भई करिब १०० जनाको मृत्यु भएको एक महिनापछि ऋणमा डुबेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए)लाई सन् २०२० को जुनमा बेलायत, […]
काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले ३ कात्तिकमा एउटा फोटो फेसबुकमा पोस्ट गरे । फोटो हेर्दा हेलमेट लगाएका दुई युवायुवतीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेकोजस्तो देखिन्छ ।
क्याप्सनमा उनले लेखेका थिए, ‘दुबैजनाले हेलमेट लगाउँदा पनि …
काठमाडौँ। गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधार खोज्न सबैमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवं सरोकारलाई सम्बोधन […]