महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा वर्गमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाइफ’सम्बन्धी बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । यही भदौ २५ गतेको सञ्चालक समितिको निर्णयानुसार आउँदो महिनाबाट देशव्यापी बिमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीका प्रमुख कार्यक्रमारी अधिकृत रमेशकुमार […]