भरतपुर महानगरकी मेयर उम्मेदवार रेणु दाहालले गरिन् मतदान

चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहालले मतदान गरेकी छिन् ।