पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने पाँच विद्यार्थी संगठनको चेतावनी

काठमाडौंं । विभिन्न पाँच राजनीतिक पार्टीका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । उनीहरूले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धि पनि खारेज गर्न उनीहरूको माग छ । “नेपाल आयल निगमले सम्पूर्ण तथ्य र...