कांग्रेस महाधिवेशनः ३५ जना केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको मतपरिणामअनुसार खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित बनेका छन् । कांग्रेस विधानमा ३५ जना केन्द्रीय सदस्य खुला समूहतर्फबाट निर्वाचनमार्फत चुनिने व्यवस्था छ । २४ मंसिरमा सुरु भएर २८ मंसिaaरमा कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको थियो भने निर्वाचनको मतपरिणाम भने अझै आउने क्रममा नै छ । कांग्रेसको आइतबार […]