गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

काठमाडौँ । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।