मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । जसपाको मधेस प्रदेश संसदीय दलका नेता रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् ।   यादवले मुख्यमन्त्रीका लागि  ६३ सांसदको समर्थन सहितका दावी पेस गरेका थिए । यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल सं...

सम्बन्धित सामग्री

कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई जिम्मेवारी तोकिएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाको दाबी

मधेश प्रदेश मन्त्रिपरिषद् विस्तारको विषयमा शनिबार काठमाडौंमा भएको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्रीमा दाबी गरेको छ ।

मधेशका मुख्यमन्त्रीमा दाबी पेश गर्दै जसपा

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले आज मंगलबार मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेका छन्।जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवले आज मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी गरिरहेको मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले बताए।प्रदेश अध्यक्ष यादवका अनुसार सत्तासाझेदार दलहरूसहित ६५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेको बताए।प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए तर त्यसको दुई दि

एउटै क्षेत्रका दुई प्रतिस्पर्धी : मधेश मुख्यमन्त्रीका दाबेदार

गौर : रौतहट क्षेत्र नं १ को (ख) प्रदेशसभाका दुईजना उम्मेदवारले मधेश प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन्।जसपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार योगेन्द्र यादवले आफूले चुनाव जिते आफू मधेश प्रदेशको भावी मुख्यमन्त्रीको दौडमा रहेको बताएका छन्। उता सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवलाई समेत नेपाली कांग्रेसले भावी मुख्यमन्त्रीका रूपमा प्रचार गर्दै आएका छन्।प्रदेशसभाको एकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका जसपाका योगेन्द्र याद