फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतंकवादी सूचिमा, अदालतले दियो निरन्तरता

२६ असोज, काठमाडौं । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो। रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको […]

सम्बन्धित सामग्री

फेसबुकको प्यारेन्ट कम्पनी मेटा रुसको ‘आतंकवादी’ सूचीमा

काठमाडौं । रुसले फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटालाई ‘आतंकवादी एवं अतिवादी’ सूचीमा थपेको छ ।  रुसको वित्तीय अनुगमन एजेन्सी रोसफिन मोनिटरिङले अमेरिकी विशाल प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा थपेको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ ।  अधिकारीहरूले युक्रेनमा रुसको सैन्य अभियानको क्रममा मेटाले ‘रुसोफोबिया’ सहने आरोप लगाएपछि रुसले मार्चको अन्तमा फेसबुक...