जाँदाजाँदै स्वास्थ्यमन्त्रीले नियुक्त गरे राप्ती प्रतिष्ठानमा रजिष्ट्रार

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा श्याम लम्साल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामीछानेको सिफारिसमा स्वास्थ्य मन्त्रालयले लम्साललाई रजिष्ट्रारमा नियुक्त गरेको हो।

सम्बन्धित सामग्री

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

मोरङ – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन्। आइतबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले कांग्रेसनिकट संग्रौलालाई नियुक्त गरेका हुन्। तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले विभिन्न विवादमा परेपछि ०७८ भदौ ११ गते राजीना दिएका थिए। भदौ २४ बाट उक्त पद रिक्त थियो। त्यसैगरी, प्रतिष्ठानमा रिक्त […]