फागुन १ देखि विशेषज्ञ नर्स दर्ताका लागि अनलाइन फाराम खुल्ने

नेपाल नर्सिङ परिषदले स्नातकोत्तर गरिसकेका दर्तावाला नर्सहरूलाई विशेषज्ञमा नाम दर्ताको लागि आह्वान  गरेको छ।

सम्बन्धित सामग्री

विशेषज्ञ नर्स दर्ताका लागि फागुन १ देखि अनलाइन फाराम खुल्ने

काठमाडौं । विशेषज्ञ नर्सको नाम दर्ताका लागि आउँदो फागुन १ गतेदेखि आवेदन खुला गरिने भएको छ । नेपाल नर्सिङ परिषद्ले आज सूचना जारी गर्दै फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फाराम भर्न सकिने जानकारी दिएको छ । परिषद्ले सक्कल कागजपत्रलाई स्पष्ट बुझिने गरी स्क्यान गरी अनलाइन अपलोड गर्न अनुरोध गरेको छ । सूचना...