पुनः उम्मेदवार बन्न लमजुङका जनप्रतिनिधिले धमाधम राजीनामा दिँदै

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले धमाधम पदबाट राजीनामा दिइरहेका छन् । मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पुनः एमालेबाट वडाध्यक्ष बन्न पदबाट राजीनामा दिएका हुन् । यस्तै बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेमबहादुर तामाङले पनि वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट […]

सम्बन्धित सामग्री

लमजुङका चार स्थानीय तह प्रमुख पुनः उम्मेदवार

लमजुङ -लमजुङका चारवटा पालिका प्रमुखहरूले आगामी स्थानिय तह निर्वाचनमा पुनः नेतृत्वका लागि उम्मेदार बनेका छन् । यसअघि पहिलो पल्ट भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भई पाँच वर्ष कार्यकाल सम्पन्न गरेका जिल्लाका चारवटा पालिका प्रमुखहरूले पुनः नेतृत्वमा दावि गरेका हुन् ।स्थानीय तहमा पुनः नेतृत्व दावि गर्नेहरूमा नेकपा एमालेका तीनजना र नेपाली कांग्रेसका एकजना छन् । यसअघिको […]