छट्टुका अगाडि डा केसी

एउटा खान्की पसल रै’छ, जसको भित्तामा ‘आज नगद, भोलि उधारो’ लेखिएको थियो । त्यो लेखोटलाई बेवास्ता गर्दै ग्राहकहरु पसलेसँग उधारो माग्थे ।