पुटिनलाई बाइडेनको चेतावनी : हानिकारक व्यवहारमा समावेश भए...

जो बाइडेन अमेरिकाका राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो विदेश भ्रमणमा बेलायत पुगेका छन् जहाँ उनले रुसमाथि निशाना साँधेका छन् ।उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाईरुसले हानी पुर्‍याउने खालका गतिविधिमा समावेश भए यसका लागि बलियो र सार्थक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।ट्रम्प प्रशासनका बेला अमेरिकाको मित्र देशसँग तन...

सम्बन्धित सामग्री

बेलायती महारानीलाई भेट्ने १३औं अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। जी–७सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार बेलायती महारानी एलिजाबेथ द्वितीयसँग भेट गर्ने भएका छन्। महारानीसँग भेट गर्ने उनी १३औं अमेरिकी राष्ट्रपति बन्नेछन्। बाइडेनले महारानीसँग १९८२ मा पनि भेटेका थिए, त्यसबखत उनी सिनेटर थिए। ९५ वर्षीया महारानीले बेलायतमा शासन गरेको ७० वर्ष भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महारानीसँग २०१८ मा भेटे, त्यसबेला लन्डनमा उनको विरोधमा ठूलो प्रदर्शन भएको थियो।

Dekhapadhi

हानिकारक गतिविधि नगर्न रुसलाई अमेरिकाको चेतावनी

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले हानिकारक गतिविधिमा संलग्न नहुन रुसलाई चेतावनी दिनुभएको छ । बेलायत भ्रमणमा रहनुभएका राष्ट्रपति बाइडेनले आफूले रुससँग सामान्य सम्बन्ध चाहेको तर रुसी सरकार कुनै पनि हानिकारक गतिविधिमा संलग्न भएमा अमेरिकाले ठोस र अर्थपूर्ण जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ । सफोल्कमा रहेको आरएएफ मिल्डेनहल एअरबेसमा अमेरिकी सैनिक तथा उनीहरुका परिवारलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले रुसका गतिविधिलाई अमेरिकाले गम्भीरताका साथ हेरिरहेको बताउनुभयो । राष्ट्रपतिको जिम्मेवारीमा आएपछि बाइडेन...

उज्यालो अनलाइन

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

Dekhapadhi

बेलायती महारानी र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

एजेन्सी।बेलायती महारानी एलिजाबेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट हुने भएको छ।बाइडेन जी–७ को बैठकमा सहभागी हुन बेलायत जाने क्रममा १३ जुनमा महारानीसँग बकिङहम दरबारमा भेट हुने भएको हो।बेलायती राजदरबारले भनेको छ,‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्नुहुने भएको छ।भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेनसमेत सहभागी हुनुहुने छ।’ राष्ट्रपति बनेपछि बाइडेनको यो पहिलो विदेश भमण हो।

Dekhapadhi

प्रचण्डपछि देउवालाई भेटे अमेरिकी राजदूतले, केही दिनअघि भेटेका थिए ओलीलाई

काठमाडौं : जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियता बढेको छ। सोमबार बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। बाइडेन प्रशासनको विश्वव्यापी प्राथममिकतहरुका बारेमा नेपाली राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र…

पहिलो पोस्ट

बाइडेनको सपथ ग्रहणमा १५ हजार सैनिक परिचालन हुने

अमेरिकी सुरक्षा एजेन्सी एफबीआइले जोय बाइडेनको सपथ अगाडि नै देशव्यापी रुपमा हिंसात्मक आन्दोलन हुनसक्ने चेतावनी दिएको छ। २० जनवरीमा बाइडेनले अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण हुँदैछ। त्यसअघि नै हतियारधारीहरु भेला हुने तयारी भएको खुलासा भएको हो। बाइडेनको सपथ ग्रहण कार्यक्रमको सुरक्षा चुनौतीको विषय बनेको छ।  सोमवारमात्रै बाइडेनले युएस क्यापिटोलको अगाडि सपथ…

पहिलो पोस्ट