त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं, बैशाख १४ । कोरोना भाइरसको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन्। त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित गरेको हो। वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले जनाए। यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित […]

सम्बन्धित सामग्री

सिटिइभिटीका सबै परीक्षा स्थगित

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले परीक्षा स्थगित गरेकोले पनि स्थगित गर्न बाध्य भएको बताए। ‘परीक्षा स्थगित गर्ने बाध्यता नै आइपर्‍याे, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौँ,’उनले भने।परिषदका अनुसार अर्काे सूचना जारी नहुञ्

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायको परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो।...

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले कोरोना संक्रमण दर बढेपछि सबै परीक्षा स्थगित गरेको छ।विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले पूर्वप्रकाशित तालिका अनुसारको माघ मसान्त सम्मका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए। उनका अनुसार वर्ष/सेमेष्टरका सञ्चालन भइरहेका परीक्षा र बाकी परीक्षा स्थगित गरिएको छ। त्रिभुवन विश्वविद्यालयले पनि बिहीबार सबै परीक्षा स्थगित गरेकाे थियाे।(हेर्नुहोस सूचना)

पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षा स्थगित

काठमाडौँ, ७ माघ: पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित भएको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको हो । परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज हामी बैठक बसिरहेका र नौ गतेदेखि माघ मसान्तसम्म हाललाई सबै परीक्षा स्थगित गर्ने निर्णय उनले बताए । […]

त्रिविको सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।

त्रिविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालययले वार्षिक  तथा समेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गरेको छ । अर्काे सूचना प्रकाशित नभएसम्मका लागि माघ ९ गतेदेखि सम्पूर्णा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । त्रिविले बिहीबार विज्ञप्ति...

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा कोरोना महामारीका कारण जोखिम भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो। निरन्तर बढिरहेको कोरोना महामारीका कारण परीक्षा स्थगित गर्ने सीसीएमसीको सुझाव, विद्यार्थी संगठन र अभिभावकको मागअनुसार परीक्षा स्थगित भएको छ।

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज बोर्डले बैठक बसी कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ । हिजो स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले […]

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं। यही जेठ २२ गतेलाई तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित बनेको छ। अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले दिएको जानकारीअनुसार परीक्षा स्थगित भएको हो। विभागले कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको जानकारी दिएको छ। परीक्षाको अर्को मिति तोक्दा १५ दिनको समय दिने बताइएको छ।

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं। यही जेठ २२ गतेलाई तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित बनेको छ। अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले दिएको जानकारीअनुसार परीक्षा स्थगित भएको हो। विभागले कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको जानकारी दिएको छ। परीक्षाको अर्को मिति तोक्दा १५ दिनको समय दिने बताइएको छ।