देशभरको मौसम सामान्य, चीसोबाट बच्न विभागको आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । विभागले आज बिहान जारी गरेको आगामी तीन दिनको मौसम पूर्वाअनुमान बुलेटिनअनुसार आज बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ । आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा […]