काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंगलबारको नेपाल बन्द आफ्नो रहर नभएर बाध्यता भएको बताएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा पार्टीले सोमबार साँझ बाध्यताले नेपाल बन्द गर्नुपरेको बताएको हो ।
“सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यका विरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै...