ग्रीन लाइफको सेयर नेप्सेमा सूचीकृत, मंगलबारबाट कारोबार हुने, सुरु मूल्य १०० देखि २९९ रुपैयाँ

काठमाडौं । सेयर बाँडफाँटको झन्डै एक महिनापछि ग्रीन लाइफ हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको छ

सम्बन्धित सामग्री

आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

१८ साउन, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको आईएमई लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका […]

मन्दाकिनी, श्वेतगंगा र अपरसोलु हाइड्रोपावरको पहिलो कारोबार सुरु

काठमाडौँ – नेप्सेमा बुधबार तीन जलबिद्युत कम्पनीको सेयर कारोबार प्रारम्भ भएको छ। मंगलबार नेप्सेमा सूचीकृत भएका श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरले जारी गरेको साधारण सेयरको आजबाट दोस्रो बजार कारोबार प्रारम्भ भएको हो। आजको प्रि-सेसन कारोबारमा मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसामा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र […]

भोलिदेखि जाल्पा लघुवित्तको सेयर कारोबार सुरु हुने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि आइतबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो ।नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतम ४९३.८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको स

प्रतिकित्ता १ सय १० रुपैयाँमा  मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर किनबेच सुरु

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको शेयर आज आइतबारदेखि दोस्रो बजारमा कारोबार आएको छ । गत बिहीबार नेप्सेमा सूचीकृत भएसँगै आइतबारबाट शेयर कारोबारमा आएको हो ।