काठमाण्डाै – नागरिक अगुवाहरुले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन् । विभिन्न क्षेत्रका २३ जना नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत डा. केसीको जीवन रक्षाको माग गरेका हुन् ।
चिकित्सा शिक्षा सुधारका लागि १४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेकोले कुनै...