गन्यमान्य साहित्यकारले भरिएको अतिथि-दीर्घा । अतिथि-दीर्घाको पछाडि ‘सेलिब्रिटी लेखक विचार गोष्ठी’ अंकित ब्यानर । श्रोतागणले खचाखच भरिएको हल । जेठ महिनाको समय थियो । बिजुली बत्ती छिनछिनमा आउँथ्यो-जान्थ्यो । कोही गर्मीले निदाइरहेका थिए त कोही हाते पङ्खा हम्किरहेका । सेलिब्रिटी लेखक आइनसकेकाले कार्यक्रम सञ्चालन हुनसकिरहेको थिएन । यस्तैमा कसैले ‘सेलिब्रिटी ! सेलिब्रिटी !’ उच्चारण गरेको […]