आलु र प्याजमा मात्रै होइन यी खाद्यवस्तुमा पनि सरकारले लगाएको छ 'भ्याट', कस्तो छ बजारमा माग?

काठमाडौं : आयातित खाद्यवस्तुहरुमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ। सरकारले लिने कर आयातकर्तादेखि खुद्रा बिक्रेतासम्म पुग्दा जोडिएर उपभोक्ताकै गोजीबाट तानिन्छ। आलु र प्याजमा भ्याट लागेको सर्वत्र चर्चा भइरहँदा दुबैको आयात प्रभावित मात्रै भएको छैन, व्यापारीले लुकाएर अभाव देखाउँदै मनपरी मूल्यमा असुली सुरु भइसकेको छ। भ्याट लागू गरिएका खाद्यवस्तु…