कोरोनाले एकपटक पुनः आफ्नो कहर निम्त्याउन सुरु गरेको छ । बलिउड इन्डष्ट्रिका थुप्रै ठूला सेलिब्रिटी एकपछि अर्को गर्दै कोरोनाको चपेटामा आइरहेका छन् । अब बलिउडका दिग्गज अभिनेता प्रेम चोपडा र उनकी श्रीमती पनि कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमित पाइएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।अस्पतालमा उपचार चलिरहेको छःप्रेम चोपडा र उनकी श्रीमती मुम्बईको लिलावती अस्पतालमा भर्ना छन् । दुबैको उपचार डा. जलिल पारकरको निगरानीमा भइरहेको छ । जानकारीका अनुसार प्रेम चोपडा र उनकी श्रीमतीले मोनोक्लोनल एन्टीबड