नवलपरासी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय नवलपरासीका सूचना अधिकारी रामकरण लोनियाले जिल्लामा दुई लाख ५४ हजार १५७ जना कूल मतदाता रहेका जानकारी दिए। उनका अनुसार पुरुष एक लाख २९ हजार ९७० र महिला एक लाख २४ हजार १८३ जना […]
अमेरिकाका कलेजमा २ महिनाको अवधिमा ८२१ जना नेपाली विद्यार्थीहरु घटेका छन् । अमेरिकी सरकारको सेभिज तथ्यांक अनुशार अक्टोबरमा अमेरिकामा कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३५ हजार २ सय ७३ रहेकोमा डिसेम्बरमा यो संख्यामा उच्च गिरावट आई ३४ हजार ४ सय ५२ कायम भएको छ । अक्टोबरको तुलनामा नोभेम्बरमा पनि अमेरिकामा विद्यार्थी भिसामा अध्ययनरत नेपालीहरुको संख्यामा […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, […]
काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ३० तारिख । पौष शुक्ल पक्षको दशमी उपरान्त एकादशी तिथि । तमु ल्होछार, कवि शिरोमणी लेखनाथ जयन्ती, पुत्रदा एकादशी व्रत । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको […]