प्रेम दिवसमा रानीमहलमा विशेष कार्यक्रम : २५ जोडीलाई प्रेम अभिव्यक्त गर्न विशेष व्यवस्था

पाल्पा । नेपालको ताजमहल भनेर चिनिने कालीगण्डकी तटमा अवस्थित रानीमहलमा प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजना तथा नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहलमा प्रेम दिवसको अवसर पारेर रानीमहलको ब्रान्डिङ गर्ने गरी विशेष कार्यक्रम हुन लागेको हो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले फागुन […]