संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आयोगको आपत्ति

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा गम्भीर आपत्ति जनाएको छ।आयोगले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै   बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगले आफ्नो ११ बुँदे असहमति सार्वजनिक  हो। सरकारले संक्रमणकालीन न्यायलाई निरुपण गर्ने  हिसाबले विधेयक पीडितलाई न्याय  दिने खालको नभएको आयोगको भनाइ छ। दोषीलाई कारवाही तथा पीडितलाई न्याय प्रदान गर्ने र अन्तर्राष्ट्रिय समुद