काठमाडौं– फोटो पत्रकारहरूको सुरक्षा चुनौतीलगायतका विषयमा फोटो पत्रकारले राष्ट्रपतिसँग छलफल गरेका छन् । भेटमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न जीवन बिमालगायतका सुविधाका लागि पहल गरिदिन आग्रह गरे । “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा छन्, राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन […]
काठमाडौँ । सरकारले बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका तामाङलाई कोषको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
काठमाडौं– नयाँ वर्ष २०८२ को उत्साहजनक अवसरलाई स्वागत गर्दै, गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ । गोदरेजले ३० हजार सम्मको क्यासब्याक र उपहारसहित नयाँ वर्षको विशेष अफर ल्याएको हो । कम्पनीका अनुसार अभियानका मुख्य आकर्षणहरूमा चेस्ट फ्रिजर र सिंगल डोर रेफ्रिजरेटरहरू मा आकर्षक क्यासब्याक, डबल डोर फ्रिज मा निःशुल्क फ्राइ प्यान वा कासेरोल, साइड बाई साइड रेफ्रिजरेटरहरूमा निःशुल्क मिक्सर […]