एमालेका ३४९ नेताको कार्य विभाजन हुँदा मणि थापालाई ‘होलिडे, टोपबहादुरको खोसियो जिम्मेवारी

नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गरेर अन्तर पार्टी निर्देशन पठाउँदा २९ औँ नम्बरमा रहेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा बिदा लेखिएको छ ।