इजरायल रोजगारीः पाँच सय केयर गिभर कहिले जान पाउँछन्?

काठमाडौँ- केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरूले पुसको दोस्रो सातासम्म जान पाउने भएका छन् । पहिलो चरणमा पाँच सयलाई पठाउन वैदेशिक रोजगार विभागले तयारी गरिसकेको छ । केयर गिभर जानेको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य केन्द्र पनि तोकिसकेको छ । कामदारको स्वास्थ्य परीक्षणको रिपाेर्ट र प्रहरीको चारित्रिक प्रमाणपत्…