विपिन रावतको निधनमा प्रधान सेनापती शर्माले भने – एक सच्चा मित्र गुमायौँ

काठमाडौँ – हेलिकप्टर दुर्घटनामा बुधबार ज्यान गुमाएका भारतका चिफ अफ डिफेन्स स्टाफ-सीडीएस जनरल विपिन रावतप्रति नेपाली सेनाले दुख व्यक्त गरेको छ। सेनाका अनुसार प्रधान सेनापती प्रभुराम शर्माले बुधबार साँझ नै फोन र पत्रमार्फत घटनाबाट आफु स्तब्ध भएको र नेपाली सेनाले एक सच्चा मित्र गुमाएको बताएका थिए। त्यसक्रममा प्रधान सेनापती शर्माले  रावतको निधनले  भारतीय सेनामा अपूरणीय […]