पिसीआर परीक्षण पुर्ण निःशुल्क गर्न नेविसंघको माग

काठमाडौं, ७ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कोभिड–१९ को पिसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। आज नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्ती जारी गर्दै पिसीआर परीक्षण पुर्ण रुपमा निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसंग माग गरेका हुन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको […]