पोखरा, फागुन ४ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार नै संघीयताको पहिलो आधार भएको वताउनुभएको छ । गण्डकी प्रदेश सरकारको स्थापनाको चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संघीयताको संस्थागत विकासका लागि प्रदेश र स्थानीय तहको जग बलियो हुनुपर्ने बताउनुभयो । लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष […]