सनराइज बैंकले ल्यायो ‘पेरोल लोन’, बिना धितो १५ लाखसम्म लोन पाइने

काठमाडौं । सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ । यस योजना अन्र्तगत सनराइज बैंकमा पेरोल सेभिङ एकाउन्ट भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाखसम्मको लोन (कर्जा) लिन सक्नेछन् । योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको ओभर ड्राफ्ट र १० लाखसम्मको टर्म लोन गरी अधिकतम १५ लाखसम्मको लोन लिन सक्नेछन् ।कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्षसम्मको लाग