यू १९ विश्वकपः नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको सामान्य लक्ष्य दिएको छ । नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो । दीपक डुम्रेले २६, कप्तान देव […]