बाइडेन प्रशासनले विद्यार्थी ऋण राहत कार्यक्रम जीवित बनाउन पुनरावेदन अदालतमा दिएको आवेदन बुधबार राती अदालतले अस्वीकार गरेको छ । बाइडेन प्रशासन अब न्यु आर्लियन्सको पाचौं अमेरिकी सर्किट कोर्ट अफ अपीलको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने भएको छ । यसको संक्षिप्त निर्णयमा पाँचौ सर्किट कोर्टको तीन न्यायाधिसको प्यानलले बाइडेन प्रशासनको अपीललाई अस्वीकार गरेको हो । टेक्सासका […]