मकवानपुर- जग्गा किर्तेको आरोप लागेपछि मकवानपुरको एक स्थानीय तहका जननिर्वाचित वडाध्यक्षसहित १० जना फरार भएका छन् ।
किर्ते कागजात मार्फत छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको घटनामा संलग्न रहेको आरोप लागेका मकवानपुर जिल्ला थाहा नगरपालिका वडाध्यक्षसहित १० जना फरार रहेका हुन् ।
जग्गा किर्ते गरेको आरोपमा काठमा...