चुरा गोदाममा आगलागी, घाइतेको उपचारका क्रममा मृत्यु

खजुरा : बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो। उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए। प्रहरी उपरीक्षक…

सम्बन्धित सामग्री

बाँकेमा आगलागीमा परी एकजनाको मृत्यु

काठमाडौं । बाँकेमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको काँचको चुराको गोदाममा आगलागी हुँदा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समिर ओलीको मृत्यु भएको हो । आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।