गभर्नर अधिकारीको विषयमा एमालेले विश्वसनीय ढंगले खण्डन गरेनः नारायणकाजी श्रेष्ठ (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले) को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे । २०७३ सालमा उक्त विभागमा महाप्रसाद अधिकारीको नाम […]