केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्यहरुलाई राजनीतिक प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिन लागेको हो । प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ । नाम दर्ता गर्न एक हजार शुल्क लाग्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।पार्टीले सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै राप्रपाको जिल्ला स

सम्बन्धित सामग्री

राप्रपा नेपालको केन्द्रीय समिती बैठक आज पनि बस्दै

कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रीय कार्य समितीको बैठक आज पनि बस्नेछ । अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले आज पनि धारणा राख्ने छन् ।जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन, अर्का महामन्त्री राजाराम

कर्णालीमा राप्रपाको प्रशिक्षण : पार्टीको स्थितिबारे समीक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कर्णालीमा राप्रपाको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा सो क्रममा गम्भीर समीक्षा हुने बताइएको छ । प्रशिक्षण कार्यक्रमका लागि उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख ध्रुव बहादुर प्रधान र उपाध्यक्ष मुकुन्द श्याम गिरी, सह–महामन्त्री धन बहादुर बुढा, केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समिति सदस्य सुनिता शाह लगायतका नेताहरु वीरेन्द्रनगरमा छन् । जिल्ला समन्वय समि

राप्रपा केन्द्रीय सदस्यमा राजेश र कुन्तीलाई लोकप्रिय मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितका लागि भएको निर्वाचनमा डा. राजेश गिरीले पुरुषतर्फ र कुन्तीदेवी पोखरेलले महिलातर्फ सर्वाधिक मत ल्याएका छन् । गिरीले २२५८ मत र पोखरेलले २०८० मत ल्याएर जित हासिल गरेका हुन् । झापाका डा. गिरी यसअघि पनि केन्द्रीय सदस्य थिए । उनले विगतमा पार्टीको प्रशिक्षण विभागको सदस्यका रुपमा काम गरिसकेका छन् […]