काठमाडौं । संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव संसदको सम्पतिको रुपमा रहने बताउनुभएको छ । सरकारले मंगलबार रातिबाट संघीय संसदको अधिवेशन अन्त्य गरे पनि प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रुपमा रहने उहाँको भनाई छ । संसदमा छलफल नहुँदै अधिवेशन अन्त्य भएपछि धेरै मानिसहरु प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग […]