Mugu Bus Accident॥ दुर्घटनाकाे दुई दिनअघि मञ्जुले बनाएकाे टिकटक भिडियाे, जसले परिवारलाई झस्काइरहन्छ – देशसञ्चार

‘आमा… !’ हाँस्दै कुरा गरिरहेकी छोरी चिच्याएको आवाज आमाले फोनमा सुनिन् । होटल पारीको भीरबाट ठूलो आवाज आयो। आमाले के भयो? केही मेलोमेसो पाइनन्।