काठमाडौँ – जीवनशैली परिर्वतन गर्नु नै मधुमेहको मुख्य उपचार भएको डा. सन्तोष शाक्यले बताएका छन्। बुधबार कुपण्डोलस्थित आरुष लाइफस्टाइल हस्पिटलको पत्रकार सम्मेलनमा बोल्दै डा. शाक्यले पछिल्लो समय मानिसहरुको जीवनशैली अव्यवस्थित बन्दै गइरहेको बताए। उनले भने,‘त्यसलाई परिर्वतन गर्न सक्यो भने मात्र पनि मधुमेहको रोकथाम हुन सक्छ।’ यस्तै मधुमेहको औषधिको प्रयोग नगरेका व्यक्तिलाई यसको रोकथामका लागि जनचेतना […]