बागमतीका मन्त्रीहरु अझै दसैँमै मस्त- मन्त्रालय सुनसान, प्रदेश राजधानी मन्त्रीविहीन

हेटौंडा । यो वर्षको दसैं बिदा शुक्रबारबाट सकिएको छ । गत कात्तिक ४ गते फुलपातीबाट सुरु भएको दसैं बिदा आजबाट सकिएपनि बागमती प्रदेशका सबै १२ जना मन्त्रीहरु मन्त्रालय आएनन् । अधिकांश मन्त्रीहरु अझैपनि दसैंको रौनकमा रहेको पाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल यतिबेला देश बाहिर छन् । पारिवारिक भ्रमणको क्रममा उनी युएई रहेको […]

सम्बन्धित सामग्री

कर्णालीमा घर नभएका ‘गरीब’ मन्त्री सबै भन्दा धनी! :: Pahilopost.com

सुर्खेत : कर्णाली प्रदेश सरकारका मन्त्रीहरु मध्ये सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री रहेका छन्।  प्रदेश सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण केलाउँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति भन्दा अघि देखिन्छन् खत्री। मन्त्री खत्रीको प्रदेश राजधानी सुर्खेतदेखि संघीय राजधानी काठमाडौंमात्र होइन प्रदेश सातमा समेत जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख