काठमाडौं, कात्तिक २४ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको महाधिवेशनको दौरान सुदूरपश्चिम प्रदेशमा गाउँ फर्कको जस्तो माथिबाट पद तोक्ने काम भएको आरोप लगाएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रावलले भने, “महाधिवेशनका सन्दर्भमा पार्टीभित्र सदस्यता नवीकरण र प्रतिनिधि चयनमा बेथिति र मनपरी देखापरेको […]