यूएईविरुद्धकाे पहिलाे एक दिवसीय: ब्याटिङ नचल्दा नेपाल ३ विकेटले पराजित

युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।  ११४ रनको लक्ष्य पछ्याएको यूएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ हुँदा अस्फाक अहमदलाई करण केसीले पहिलो व...