एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन् । इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन् ।मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन् । त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए । प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए ।उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई