सञ्चार माध्यमलाई नदिएपछि आइपिओको नतिजा हेर्न पाएनन् लगानीकर्ता

सञ्चार माध्यमलाई प्राथमिक सेयर (आइपिओ)को नतिजा प्रकाशन गर्न निषेध गरिएपछि लगानीकर्ता समस्यामा परेका छन्।